Techie IT
बिहीबार, कात्तिक २७,२०८३

नेकपा एमालेको रौतहट जिल्ला कमिटी विघटन


रौतहट । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ ।

एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी विघटन गरिएको जानकारी दिए ।

जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमालेको रौतहट जिल्ला कमिटी विघटन


तपाईको कमेन्ट लेख्नुहोस्