Techie IT
सोमबार, मंसीर १,२०८३

नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगे


काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् ।

राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।

राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #वनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगे


तपाईको कमेन्ट लेख्नुहोस्