काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी उठ्ने
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्।
सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं( ७ माओवादीको भागमा परेको थियो। २०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्।
काठमाडौं( ७ मा यसपटक नेकपा एमालेले रामवीर मानन्धरलाई टिकट दिएको छैन।
क्याटेगोरी : समाचार
ट्याग : #मानुषी यमी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्