राज्य सत्ताको अंगहरु काम गर्न नसक्ने भए : ईश्वर पोखरेल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राज्य सत्ताको अंगहरु काम गर्न नसक्ने भएको दाबि गरेका छन् ।
काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले राज्य सत्ताका अङग्हरु कसरी प्यारालाईज भएको र सरकारमा भएका व्यक्तिहरुले आफ्नो कार्यभार समाल्ने कुराहरुमा लापारवाहि गरेको बताए ।
‘वास्तवमा राज्य सत्ताका अङग्हरु कसरी प्यारालाईज भईरहेका छन् हामी हेर्दै छौं । अदालतको हालत त्यस्तो छ, कार्यपालिकाको हालत कस्तो छ ? त्यहाँ बस्ने व्यक्तिहरुको अवस्था कस्तो छ ? हामि सबै बुझिरहेका छौ । त्यसैले जे विकृती विसङगति गलत कुरा देखिएका छन त्यसको बारे जनतालाई जानकारी गराउने त्कार्य सबैको हो । ’
यो समस्या राज्यको मात्र नभई राजनीति पार्टीहरुका पनि देखिन थालेको उनको भनाई छ । उनले भने, ‘राजनीति पार्टीहरुको पनि देखिन्छ यो नेता, त्यो नेता, ढिलो निष्कर्ष निकाल्ने यो उचित हुदैन र सहिलाई सहि गलतलाई गलत भन्नुपर्छ । ’
समाज,राज्य र राजनीतिक पार्टीमा जे विकृती विसङगति गलत कुरा देखिएका छन त्यसको बारे जनतालाई जानकारी गराउनु सबैको जिम्मेवारी भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #राज्य सत्ताको अंगहरु काम गर्न नसक्ने भए : ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्