Techie IT
सोमबार, जेठ ४,२०८३

लोक सेवा आयोगद्वारा वार्षिक प्रतिवेदन पेश


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगले आफ्नो ६३ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले नेपालको संविधान बमोजिम आर्थिक वर्ष २०७८र०७९ को लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #लोक सेवा आयोगद्वारा वार्षिक प्रतिवेदन पेश, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्