मकवानपुरमा बस दुर्घटना ६ जनाको घटनास्थलमै मृत्यु
मकवानपुर । मकवानपुरमा आज दिउँसो बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना३ख ७८५८ नम्बरको बस भिमफेदि गाउँपालिका –६ मा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी गौतमका अनुसार दुर्घटनामा घाइतेको उद्धार कार्य चलिरहेको छ ।
गम्भीर घाइतेहरूलाई काठमाडौँ पठाइएको साथै मृतकको सनाखत भएको छैन । बसमा कति यात्रु थिए भन्नेबारे नखुलेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना, #मकवानपुरमा बस दुर्घटना ६ जनाको घटनास्थलमै मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्