चितवनमा डेंगु संक्रमणको कारण थप एक जनाको मृत्यु
भरतपुर । चितवनमा डेंगु संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।
संक्रमणको कारण आइतबार रत्ननगर नगरपालिका-१ का २७ वर्षीय युवकको मृत्यु भएको हो ।
ज्वरोले सिकिस्त भएर आइतबार बिहान पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना भएका उनमा चेकजाँच गर्ने क्रममा डेंगु देखिएको र उपचारको क्रममा दिउँसो मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #चितवनमा डेंगु संक्रमणको कारण थप एक जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्