जिवनमा आउने हारलाई सामना गर्न नसक्दा आत्माहत्या गर्नेहरुको संख्यामा बृद्धि: बालेन्द्र शाह
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जिवनमा आउने समस्याहरु र हारलाई सामना गर्न नसक्दा आत्माहत्या गर्नेहरुको संख्या बढेको बताएका छन् । समस्या हेरक मानिसको जिवनमा आई लाग्छन्, हामीले त्यसको सामना गरौँ भने भोलिका दिनमा त्यही चीज सबैभन्दा राम्रो भएर आउने उनको तर्क छ ।
नेपाल प्रहरीले आयोजना गरेको विश्व आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले समस्याको समना गर्न नसक्ने र आफुलाई निकै नै कमजोर छु भन्ने मनस्थितिले समाजमा यस्तो घटाना बढ्ने गरेको उनको भनार्इँ छ ।
“हामी हार्नदेखि निकै.नै डराईरहेको हुन्छौं । परिक्षामा फेल हुँदा,सोचेको जस्तो परिक्षाफल नआउँदा,कसैलाई प्रपोज गर्छौ त्यसको उत्तर नो आयो भने डराउँछौं । के चाही बुझ्दैनौँ एक जनालाई प्रपोज गर्दा नो आएपनि अर्को १० जनालाई गरे भईहाल्यो नि तर हामी त्यही एक जना बिना बाँच्नै सकिदैन भन्ने सोच हन्छ त्यो त गलत कुरा हो । हामी निकै कमजोर छौँ भन्ने सोच्छौं । मलाई आउँदैन मेरो योग्यता छैन्,सधै गाली गर्छन् किन राम्रो गर्न सकिरहेको छैन् भन्ने सोचिरहेका हुन्छौं । तर त्यसले केही फरक पर्दैन तपाईको सबैभन्दा नराम्रो चिजनै पछि राम्रो हुन् सक्छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर, #बालेन्द्र शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्