राजाको गीत गाउन गायक पशुपति शर्मालाई पशुपति खड्काको आवहा्न
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले गायक पशुपति शर्मालाई राजाको गीत गाउन र देशको विकासमा लाग्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शाही युवा शक्तिले थानकोटको त्रिभुवन पार्कमा गरेको कार्यक्रमा अध्यक्ष खड्काले गणतन्त्रबादीहरु नेताहरुले विकास पनि नगर्ने र विकास गर भनेर गीत गाउँदा पनि धम्की दिने भएकाले अब राजाको गीत गाउनु पर्ने बताए ।
उनले भने राजाको गीत गाउनुुुस् हामी विरोध होइन सम्मान गर्छौ । अहिलेका नेताहरुबाट देशमा केही पनि ह्ुन नसक्ने भएकाले सबै मिलेर राजा ल्याउनुपर्ने उनको भनाई थियो । उनले भुकम्पको बेला ढलेको त्रिभुवनको सालिक उठाउन नसक्ने नेताहरुले जनताले देख्छन् भने अँध्यारोमै टुडिखेलमा प्रजातन्त्र दिवस मनाएको आरोप लगाए बाँकी भिडियोमा ।
क्याटेगोरी : समाचार
ट्याग : #पशुपति खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्