कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ परेका छन् । उनी झोलाभित्र लुकाई राखेको चरेस जस्तो देखिने कालोपदर्थ सहित पक्राउ परेका हुन् ।
उनीसँग झोला सहित ३.९ किलोग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको बिओपी कृष्णनगरले जनाएको छ ।
सशस्त्र प्रहरी बल (ओपी) कृष्णनगर प्रहरी निरीक्षक जोगेन्द्र केसीको कमान्डमा खटिएको टोलीले शनिबार साँझ करिब ४ बजे कृष्णनगर नगरपालिका – ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो । दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोशीले जानकारी दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ, #लागूपदार्थसहित पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्