बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार पुग्यो
काठमाडौं। बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अनुसार यहाँ शुक्रबारसम्म १० हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालय अनुसार सबैभन्दा बढी ४ हजार ९८ जना संक्रमित ललितपुरमा रहेका छन् ।
त्यसैगरी, काठमाडौैंमा ३ हजार १५०, मकवानपुरमा १ हजार ४९३ जना, चितवनमा ३७०, भक्तपुरमा २५७ जना, धादिङमा २७७, काभ्रेमा १४७ जना, सिन्धुलीमा ८६ जना, रोमछाप र नुवाकोटमा ६०/६० जना, दोलखामा ४६ जना, सिन्धुपाल्चोकमा ५० जना र रसुवामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डेंगु संक्रमित, #बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या १० हजार पुग्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्