एमालेका सांसदहरूलाई गाउँ जान अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरूलाई अब गाउँ घर जान निर्देशन दिनुभएको छ ।
नेकपा एमाले संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष ओलीले अब संसद्को बैठक नबस्ने हुनाले गाउँ जान र मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिनुभएको हो ।
अध्यक्ष ओलीले संसद्को पाँच वर्षे कार्यकालको समीक्षा गर्दै पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिनुभएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेका सांसदहरूलाई गाउँ जान अध्यक्ष ओलीको निर्देशन, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्