साईकलको ठक्करबाट एक बालीकाको मृत्यु
काठमाडौं । साईकलको ठक्करबाट एक बालीकाको मृत्यू भएको छ ।
राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा सोही नगरपालिका–४ गढैया बस्ने
लखन साहको छोरा १० वर्षीय संतोष साहले चलाएको साइकलको ठक्करबाट सोही
नगरपालिका–६ मासटोल बस्ने रामप्रवेश रामको छोरी १० वर्षीया अंजली कुमारी रामको मृत्यु भएको हो ।
बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको ए.एल.एस.न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #साईकलको ठक्करबाट एक बालीकाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्