बलात्कारपछि हत्या गरिएकी रुपमतिको दुई सन्तानलाई अखिल(क्रान्तिकारी)ले पढाइदिने
मोरगं जिल्लाको बिराटनगर महानगरपालिका वडां ८ स्थित हलुवाई टोलकी बलात्कार पछि हत्या गरीएकी ११ बर्षे वालिका रुपमति दासको परिवारलाई नेकपा र अखिल क्रान्तिकारीले १० हजार नगद र जिन्सी सहयोग गरेको छ । साथै पार्टी र संगठनले बाकी दुई बच्चाहरुको पठन पाठनको जिम्मा लिने पनि घोषणा गरेको छ ।
शुक्रबार उनीहरुको घरमा पुगेर मोरगं जिल्ला पार्टीका सेक्रेटरी नवराज भट्टराई र अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही सहित अन्य विद्यार्थी नेता र पार्टी कार्यकर्ताहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
माघ १२ गते छिमेकीकोमा टिभी हेर्न गएकी उनी वेपत्ता भएकी थिईन् । भोली पल्ट साढे १२ बजे सिगिंया खोलामा उनको शब भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको पुष्टी भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रुपमति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्