Techie IT
मंगलबार, मंसीर २,२०८३

नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु


काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

बैठकमा निर्वाचनको तयारी र सरकारका कामबारे अध्यक्ष ओलीले पार्टीको धारणाबारे जानकारी गराइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कपा (एमाले)को संसदीय दलको बैठक सुरु


तपाईको कमेन्ट लेख्नुहोस्