मन्त्रिपरिषद बैठक जारी,संसद अधिवेशन अन्त्य गर्दै सरकार
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ ।
शुक्रबार बिहान ९ बजेबाट सुरु बैठकमा निर्वाचनलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
त्यस्तै, आजको बैठक संघीय संसदको ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने बताइएको छ ।
दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नु अगाडि नै अधिवेशन अन्त्य गर्न लागेका हुन् ।
शनिबार मध्यरातबाट सदनको कार्यवधि सकिदैछ ।
त्यस्तै, निर्वाचन आयोग आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्