सी जिनपिङ र भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै छ ।
राष्ट्रपति सी र पुटिन बीच आज हुने भेट युक्रेनमा जारी युद्ध लगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा केन्द्रित हुने रुसी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
दुई राष्ट्रपति बीच उज्बेकिस्तानमा जारी एक शिखर सम्मेलनको क्रममा भेट हुन लागेको हो ।
शिखर सम्मेलनमा उज्बेकिस्तान आउनु अघि सीले काजकिस्तानको छोटो भ्रमण गर्नु भएको थियो ।
चिनियाँ राष्ट्रपति सीको कोरोना महामारी सुरु भए यताको यो पहिलो विदेश भ्रमण हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #सी जिनपिङ र भ्लादमिर पुटिन बीच आज भेटवार्ता हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्