चोलेन्द्रविरुद्ध यस्तो आयो पूर्वन्यायाधीशको बयान
काठमाडौं। निलम्वत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘भाग खोजे’ ‘दवाव दिएको’ जस्ता आरोपको पुष्टि गर्न पूर्वन्यायाधीशहरूले चुनौती दिएका छन् ।
बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै पूर्वन्यायाधीश फोरमले विज्ञप्ति निकालेर चोलेन्द्रप्रति खेद व्यक्त गरेका छन् ।
फोरमले निलम्बित प्रधानन्यायाधीश राणाले पूर्वन्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।’
क्याटेगोरी : समाचार
ट्याग : #चोलेन्द्र शम्शेर जबरा, #चोलेन्द्रविरुद्ध यस्तो आयो पूर्वन्यायाधीशको बयान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्