एमालेबाट प्रतिनिधिसभाका लागि ५६ जना सर्वसम्मत सिफारिस
सर्वसम्मत सिफारिस भएका ५६ जना सर्वसम्मत अनुमोदन गर्ने सम्भावना बढेको हो ।
सर्वसम्मत सिफारिस हुनेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका नेता छन् ।
हेर्नुस् सूची:
झापा १ : रविन कोइराला
झापा ५ : केपी शर्मा ओली
इलाम १ : महेश बस्नेत
इलाम २ : सुवास नेम्बाङ
मोरङ २ : ऋषिकेश पोखरेल
मोरङ ३ : भानुभक्त ढकाल
मोरङ ४ : विनोद ढकाल
सुनसरी १ : जयकुमार राई
सुनसरी ३ : भगवती चौधरी
धनकुटा : राजेन्द्र राई
सोलुखुम्बु : मानवीर राई
पर्सा ३ : राजकुमार गुप्ता
बारा २ : बलवीर चौधरी
बारा ४ : देवनारायण चौधरी
रौतहट ३ : प्रभु साह
सर्लाही २ : राजनारायण साह
धनुषा ३ : जुली महतो
धनुषा ४ : रघुवीर महासेठ
सिराह ३ : लीलानाथ श्रेष्ठ
काभ्रे २ : गोकुल बाँस्कोटा
काठमाडौं २ : मणिराम फुयाँल
काठमाडौं ३ : कृष्ण राई
काठमाडौं ४ : राजन भट्टराई
काठमाडौं ५ : ईश्वर पोखरेल
नुवाकोट १ : बद्री मैनाली
चितवन ३ : रामप्रसाद न्यौपाने
नवलपुर २ : तिलकबहादुर महत
म्याग्दी : हरिकृष्ण श्रेष्ठ
मनाङ : पाल्देन छोपाङ गुरुङ
पाल्पा २ : ठाकुर गैरे
गुल्मी १ : प्रदीप ज्ञवाली
अर्घाखाँची : टोपबहादुर रायमाझी
प्युठान : सूर्य थापा
दाङ २ : शंकर पोखरेल
कपिलवस्तु २ : बृजेशकुमार गुप्ता
कपिलवस्तु ३ : मंगलप्रसाद गुप्ता
रूपन्देही १ : छविलाल विश्वकर्मा
रूपन्देही २ : विष्णुप्रसाद पौडेल
रूपन्देही ४ : कृष्णप्रसाद भुसाल
रूपन्देही ५ : खिमलाल भट्टराई
रोल्पा : पूर्ण बुढामगर
डोल्पा : बम्दी क्वाँरा बोहोरा
हुम्ला : दल रावल
मुगु : मोहन बानियाँ
जुम्ला : रतननाथ योगी
कालिकोट : नागिन्द्र शाही
सल्यान : गुलाबजंग शाह
दार्चुला : गणेश ठगुन्ना
बैतडी : दमोदार भण्डारी
डडेलधुरा : पठानसिंह बोहोरा
डोटी : चक्र मल्ल
अछाम १ : भीम रावल
अछाम २ : यज्ञराज बोगटी
कैलाली ३ : गौरीशंकर चौधरी
कैलाली ४: लेखराज भट्ट
कैलाली ५ : नारदमुनि राना
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेबाट प्रतिनिधिसभाका लागि ५६ जना सर्वसम्मत सिफारिस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्