साफ यू-१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि नेपाल र भारत भिड्ने
काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीप उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् ।
सोमबार राति सम्पन्न सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको जितमा प्रशान्त लक्ष्यमको, हरिस भट्ट, सुवास बम, निरोज कार्की, उमेश बुढाथोकी र सिजल राईले गोल गरेका थिए ।
नेपालले अब उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ । सोमबारनै भएको सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #साफ यू-१७ फुटबल च्याम्पियनसीप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्