प्रज्ञा प्रतिष्ठानले अगाडी सारेका योजनाहरुलाई पूर्णता दिनका लागि सरकार प्रतिबद्ध छ: पर्यटन मन्त्री
काठमाडौं । सांस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानले अगाडी सारेका योजनाहरुलाई पूर्णता दिनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
प्रतिष्ठानद्धारा आयोजित प्रज्ञा पुरस्कारहरु एवम् राष्ट्रिय कविता महोत्सव (२०७९)का पुरस्कारहरु वितरण कार्यक्रममा बोल्दै उनले प्रतिष्ठानले देशसँग सम्बन्धित अन्य क्षेत्रमा पनि प्रभाव पार्ने काम र ऐतिहासीक जिम्मेवारीहरु निवार्ह गरेको भन्दै प्रशंसा गरेका थिए ।
‘राष्ट्रको आवश्यकतालाई बोध गरेर कोभिडको महामारीको समयमा होस या अन्य समयमा होस नेपाल प्रतिष्ठानले अगाडी सारेका योजनाहरुलाई पूर्णता दिनका लागि नेपाल सरकारको तर्फबाट सधै साथ र सहयोग हुने छ भन्ने प्रतिवद्धता दिंदै कार्यक्रम सफताको सुभकामना व्यक्त गर्दछु । विश्वभर छरीएर रहेका नेपाली संथालाई एउटै शुत्रमा बाँध्ने काम गरेको र यो नेपाल र नेपालीका लागी गर्भको कुरा हो ।’
यसले देशसँग सम्बन्धित अन्य क्षेत्रमा पनि प्रभाव पार्ने खालका अन्य ऐतिहासीक जिम्मेवारीहरु निर्वाह गर्दै आएको उल्लेख गर्दै नेपाली कविताको क्षेत्रमा नयाँ पुस्तालाई पनि सँगसँगै जोडेर अगाडी बढाँउने कार्य अत्यन्तै प्रसंनिय भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्