Techie IT
मंगलबार, मंसीर २,२०८३

तरुण दलका अध्यक्ष विद्वान् गुरुङले गरे विपीको तस्बिरमा माल्यार्पण


काठमाडौँ । विपीको जन्मजयन्तीका अवसरमा नेपाल तरुण दलको केन्द्रीय कार्यालयमा विभिन्न कार्यक्रम गरिएको छ । आज स्व।विपीको १०९ औँ जन्मजयन्तीको स्मरण गर्दै रवि भवनमा विपीको तस्बिरमा माल्यार्पण गरिएको हो । नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङ पनि उक्त कार्यक्रममा सहभागी भए । गुरुङले विपीको तस्बिरमा माल्यार्पण तथा अविर अर्पण गरेर श्रद्धासुमन व्यक्त गरेका छन् । कार्यक्रममा मुख्यसचिव ठानप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #विद्वान् गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्