Techie IT
मंगलबार, मंसीर २,२०८३

महारानी एलिजाबेथको निधनले शोकमा बेलायत र बेलायती नागरिक


बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराति बाल्मोरलमा निधन भएको हो।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #महारानी एलिजाबेथ द्वितीया


तपाईको कमेन्ट लेख्नुहोस्