Techie IT
मंगलबार, मंसीर २,२०८३

ईटहरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


 

काठमाडौं । आगलागीबाट जलेर विभिन्न धनमालहरु नष्ट भएका छन् ।
ईटहरी उपमहानगरपालिका–१७ मेजर टोल बस्ने प्रकाश शाह र पंकज शाहको घरमाविद्युत सर्ट भईे आगलागी हुँदा घरको कोठमा स्टोर गरी राखेका कपडा रफर्निचरहरु समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


तपाईको कमेन्ट लेख्नुहोस्