Techie IT
मंगलबार, मंसीर २,२०८३

आज विश्व आत्महत्या रोकथाम दिवस


आज विश्व आत्महत्या दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदै छ । ‘आशा जगाती, जीवन बचायो’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाउन मनाएका छन् ।
सन् २००३ मा आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय संघले विश्व – २०२२ स्वास्थ्य संगठन (ध्ज्इ) को संयोजनमा विश्व आत्महत्या रोकथाम दिवसको स्थापना गरेको थियो । त्यो वर्षदेखि हरेक वर्ष सेटेम्बर १० तारिखका दिन यो दिवस मनाउदै आइरहेको छ । आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा नेपालमा पनि यो दिवस मनाउने थालिएको हो ।
आत्महत्या नेपालमा एउटा महत्वपूर्ण विषय हो । कोमिड–१९ को महामारी, सन् २०१५मा आएको विनासकारी भुकम्प, शहर केन्द्रीत बसाई सराई, अमिल्दो सामाजिक र आर्थिक गतिविधि र आत्महत्याको संख्या दिन प्रतिदिन बढी रहेको नेपाल प्रहरीको तथ्यांकले जनाएको छ ।

प्रहरीको तथ्यांक आधारमा विगत १० वर्षको अवधिमा नेपालमा ५३.२९८ जनाले आत्महत्याको कारण आफनो ज्यान गुमाएका छन् । जस अनुसार आर्थिक वर्ष ०६९ ०७० मा ३९७४ जना, ०७०÷०७१ मा ४५०४ जना ०७१÷०७२ मा ४३३२ जना, ०७२÷०७३ मा ४६८० जना ०७३ ०७४ मा ५१२४ जना ०७४÷०७५ मा ५३१७००७ मा ५७५४ जना ०७०७७६२७९ जना ०७७७मा ४१ जना र ७९६८३० जनाले आत्महत्या गरेको तथ्यांक छ ।

हुनत मत आर्थिक वर्ष २०३८÷७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.३५ प्रतिशतले घटेको देखिन्छ तर त्यती मात्रै खुसी हुने अवस्था छैन् । किनभने तथ्यांकलाई हेर्दा नेपालमा अझै पनि हेरक दिन सरदर १९ २० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको पाइन्छ । यस्तो हुदाहुदै पनि यो विषयमा प्रभावकारी अनुसन्धानहरु हुन नसक्नु हामी सबैको लागि दुखद पक्ष हो ।
नेपालमा आत्महत्याको सङ्ख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ । नेपालमाअहिले सम्म आत्महत्याका प्रयासहरु गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #आज विश्व आत्महत्या रोकथाम दिवस


तपाईको कमेन्ट लेख्नुहोस्