प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख मनोज पाण्डेको भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाप्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।
मंगलबार अपरान्ह पाँडेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो । पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
उहाँलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गर्नुभएको थियो । नेपाल र भारतले एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधि दिने चलन छ।
क्याटेगोरी : समाचार
ट्याग : #मनोज पांडे, #शेर बहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्