तनहुँबाट समानुपातिकमा प्रतिनिधिसभाका सात र प्रदेशसभाका २१ जनाको नाम सिफारिस
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटी तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आज सोमबार बसेको बैठकले प्रतिनिधिसभा समानुपातिकमा सात जना र प्रदेशसभा समानुपातिकमा २१ जनाको नाम सिफारिस गरेको हो ।
जसअनुसार प्रतिनिधिसभातर्फ शेषमणि आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णु कुमार सिग्देल, एकबहादुर राना, विश्वबन्धु भण्डारी र राधाकुमारी महत सिफारिस भएका छन् ।
यसैगरी प्रदेशसभातर्फ शिव अधिकारी, सविता रसाइली, धर्म खनाल, हरिबहादुर थापा, बाबुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देवबहादुर गुरुङ, कृष्ण राज ढकाल, ममिन मिया, रणबहादुर गुरुङ, नुर महमद मिया, रामकुमार श्रेष्ठ, ईन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सिताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ र घनश्याम देवानलाई सिफारिस गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल कम्युनिष्ट पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्