एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक परेको छ ।
थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताउनुभएको छ ।
‘नेकपा एमालेका उपाध्यक्ष कमरेड रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ । दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ
क्याटेगोरी : समाचार
ट्याग : #एमाले उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक, #रामबहादुर थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्