एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ क र ख मा सिफारिस उम्मेदवार को को ? (हेर्नुहोस सूचि)
काठमाडौं । नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिरहेको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।
क्षेत्र नम्बर ६ (क)
निरेशलाल सिंह महर्जन
मधुसुदन तण्डुकार
केदार बस्नेत
तिलक सुनुवार
मधुसुदन पाण्डे
नरेशमान महर्जन
शान्तारत्न महर्जन
क्षेत्र नम्बर ६ (ख)
कृष्णप्रसाद अधिकारी
विश्वनाथ लामिछाने
सावित्रा शर्मा
रामबाबु पाण्डे
गोपाल सापकोटा
अमृत थापा
बलराम सिटौला
पूर्ण महर्जन
मञ्जरी शर्मा
माधवराज थापा
कृष्ण खत्री
सुरेन्द्र थापा
अमन कुमार मास्के
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ क र ख मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्