Techie IT
बिहीबार, कात्तिक २७,२०८३

राष्ट्रिय सभाको बैठक आज दिउँसो ३ बजे बस्ने


काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपतिबाट फिर्ता नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ ।

विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय सभाको बैठक आज दिउँसो ३ बजे बस्ने


तपाईको कमेन्ट लेख्नुहोस्