पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन भिजन क्लवस् इन्टरनेशनलको आर्थिक सहयोग
काठमाडौं । भिजन क्लवस् ईन्टरनेशनल अन्तर्गतका दुई क्लब भिजन क्लव अफ अमेरिका र भिजन क्लव अफ काठमाडौंको सहयोगमा पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन आर्थिक सहयोग गरिएको छ । भिजन क्लवस् ईन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठले बुधबार विनयजंग बस्नेतलाई नेपाली रूपैया ८८,९७९.०२ को चेक हस्तान्तरण गर्नु भयो ।
अमेरिकामा बसोबास गर्दै आउनु हुने व्यक्तीहरुबाट उक्त सहयोग रकम संकलन भएका अध्यक्ष श्रेष्ठले बताउनु भयो । सहयोगी दाताको नामावली तथा सहयोग रकम तपसिलः १, मंगल दास श्रेष्ठ- एक सय अमेरिकी डलर २, दिपक सापकोटा -एक सय अमेरिकी डलर ३, बिरेन्द्र गुभाजु शाक्य- एक सय अमेरिकी डलर ४, श्याम श्रेष्ठ -एक सय अमेरिकी डलर ५, जयन्द्र लामा -एकाउन्न अमेरिकी डलर ६, पूर्ण भण्डारी- पचास अमेरिकी डलर ७, किरण श्रेष्ठ-पचास अमेरिकी डलर ८, पशुपति श्रेष्ठ- पचास अमेरिकी डलर ९, धर्मेन्द्र गोपाली -एकाउन्न अमेरिकी डलर १०, नारायण बस्नेत- पचास अष्ट्रेलियन डलर
क्याटेगोरी : समाचार
ट्याग : #भिजन क्लवस् इन्टरनेशनल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्