Techie IT
मंगलबार, मंसीर २,२०८३

रोल्पामा २ जना मृत अवस्थामा फेला


रोल्पा । माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पा, ईलाका प्रहरी कार्यालय घर्तिगाउँ र कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरबाट डग सहित प्रहरी टोली खटिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #रोल्पामा २ जना मृत अवस्थामा फेला


तपाईको कमेन्ट लेख्नुहोस्