Techie IT
मंगलबार, मंसीर २,२०८३

पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु


मोरङ । केराबारी गाउँपालिका–६ हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका–६ पानमारी बस्ने २३ वर्षीय ईशान बहादुर कार्की रहेका छन् ।
डुबेर गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्