सन्दीपले ५ विकेट लिएसँगै केन्या १०१ रनमा सीमित
काठमाडौँ । केन्याले चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १०२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको घरेलु टोली केन्याले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन जोड्यो ।
केन्याको नैरोबीमा जारी खेलमा ब्याटिङतर्फ केन्याका लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने अर्का खेलाडी कोलिन्स ओबुयाले २० रन जोडे ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ५, आदिल अन्सारीले २, सहहाब आलमले र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
आजको खेल जितेमा ५ वटा टी–२० सिरिज १ खेल अगावै नेपालले जित्नेछ । जारी सिरिजमा नेपालले २ र केन्याले १ खेल जितेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #चौथो टी–२० अन्तर्राष्ट्रिय खेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्