Techie IT
मंगलबार, मंसीर २,२०८३

यौन दुर्व्यवहारको आरोपमा नोबेल एकेडेमीका शिक्षक पक्राउ


काठमाडौं । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको बानेश्वरस्थित नोबेल एकेडेमीका एक जना शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले भक्तपुरको बालकोट बस्ने ३० वर्षीय सरोज भट्टराईलाई पक्राउ गरेको हो । भट्टराईले कक्षा १० मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शिक्षक भट्टराईमाथि अनुसन्धान सुरु गरिएको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नोबेल एकेडेमी, #यौन दुर्व्यवहार


तपाईको कमेन्ट लेख्नुहोस्