Techie IT
मंगलबार, मंसीर २,२०८३

बुटवलमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता


रुपन्देही । बुटवलमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा बुटवल उपमहानगरपालिका–११ मझुवाकी ७० वर्षीया रुद्र पङ्गेनी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार साँझ भैँसी चराएर फर्कने क्रममा बुटवल–१२ स्थित शतगडी खोला बगाएको थियो ।

खोलाले बगाई बेपत्ता भएकी क्षेत्रीको खोजी कार्य जारी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बुटवलमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्