अब, डा. केसी अनशन बस्नु जरुरी छैन
काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठुलो उपलब्त्रि भएको बताउनु भएको छ ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधयेक संसदबाट विधि र प्रकृयाका आधारमा पारित भइसकेकाले डा. गोविन्द केसीले अनशन बस्नु जरुरी नभएको धारणा पनि व्यक्त गर्नुभयो । ‘पारित विधेयकको विरोध गर्नुभन्दा स्वीकार गर्दै कार्यान्वयनमा जानुपर्छ’ पोखरेलले भन्नुभयो, ‘विधेयकमा कमीकमजोरी छने भने सच्याएर जान पनि सकिन्छ ।’
चिकित्सा विधेयकमा डा. गोविन्द केसीको पनि योगदान भएकाले अनशन तोड्न आग्रह गर्दैै उहाँसँग भएको सम्झौताअनुसार नै विधेयक पारित भएको स्पष्ट पार्नु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गिरिराजमणि पोखरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्