छोराले गरे आफ्नै बाबुको हत्या
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका वाडा नं. नम्बर ४ का १४ वर्षीय छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।
शनिबार राती करिब ८ बजेको समयमा घरमा सामान्य झगडा हुँदा बालकले आफ्नै बुवा ४५ वर्षीय तिल बहादुर दिसालाई दाउराको चिर्पटले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न बालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाका बिषयमा थप अनुसन्धान कार्य जारी रहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #छोराले गरे आफ्नै बाबुको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्