मौन अवधि २४ घण्टा बनाउन निर्वाचन आयोगलाई एमालेको प्रस्ताव
काठमाडौं। नेकपा एमालेले आगामी निर्वाचनका लागि मौन अवधि २४ घण्टाको मात्रै बनाउनुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएको छ ।
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता, २०७९ माथि आफ्नो सुझावहरू प्रस्तुत गर्दै एमालेले सो प्रस्ताव अगाडि सारेको हो ।
नेकपा एमालेले आचारसंहिताका विभिन्न बुँदामा दफावार संशोधन आवश्यक रहेको भन्दै भन्दै विभिन्न प्रस्ताव आज निर्वाचन आयोगसमक्ष प्रस्तुत गरेको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्