Techie IT
मंगलबार, मंसीर २,२०८३

सी–आस्वा शुल्क घटाउने धितोपत्र बोर्डको तयारी


काठमाडौं। नेपाल धितोपत्र बोर्डले साधारण् शेयर (आईपी)ओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ ।

हालै बसेको बोर्ड सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको बताइएको छ । बोर्डले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।

हाल यस्तो शुल्क अधिकतम १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । लामो समयदेखि लगानीकर्ताहरूले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल धितोपत्र बोर्ड


तपाईको कमेन्ट लेख्नुहोस्