Techie IT
मंगलबार, असार २३,२०८३

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत


काठमाडौं । काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ललाई फकाई एवा् डरत्रास देखाई ती बालिकालाई बलात्कार गरेको प्रहरीकाृ भनाइ छ । घटनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्