पाकिस्तानका पूर्व प्रधानमन्त्री खान विरुद्ध प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध त्यहाँको प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ ।
पूर्व प्रधानमन्त्री खान माथि एक भाषणको क्रममा प्रहरी र न्यायपालिका माथि धम्की दिएको अभियोग लागेको छ ।
इमरान खानका समर्थकहरूले खान पक्राउ परेमा सडकबाटै सत्ता कब्जा गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
गत अप्रिलमा अविश्वासको प्रस्ताव पारित भए पछि सत्ताबाट बाहिरिएका पूर्व प्रधानमन्त्री खानले पाकिस्तानी सरकार र सेनाको भूमिकाको खरो आलोचना गर्दै आउनु भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इमरान खान, #पाकिस्तानका पूर्व प्रधानमन्त्री खान विरुद्ध प्रहरीद्वारा अनुसन्धान सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्