दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा फोटो पत्रकार महासंघ नुवाकोट गठन
नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा गठन भएको छ । नुवाकोटको सदरमुकाम विदुरमा बुधबार आयोजित विशेष भेला विच टिभी त्रिशुलीका दिपेन श्रेष्ठ अध्यक्षमा र केदार ढकाल सचिवमा, टिभी टुडेका प्रमिला सुनार कोषाध्यक्षमा, सदस्यहरुमा ध्रुवकुमार रावल ,त्रिशुली खबर साप्ताहिक, सरोज गिरी ९उत्तरगया दैनिक० र कोपिला अर्याल ,मिक्स एफएम रहेका छन् ।
शाखा गठन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका उपाध्यक्ष हरिप्रसाद रेग्मी, महासचिव सागर श्रेष्ठ, सचिव बालकृष्ण थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदीश खनाल, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य शिव देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट, प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरी गजुरेललगायत क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ नुवाकोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्