नागरिकता विधेयक जस्ताको त्यस्तै आजै पारित गरिँदै
काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट १५ बुँदे सन्देशसहित फिर्ता भएको विवादित नागरिकता विधेयक जस्ताको त्यस्तै आजै पारित गर्ने तयारी गरेको छ ।
आज बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसदमा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले फिर्ता भएको नागरिकता विधेयक हुबहु पारित गरी प्रमाणीकरणका लागि पठाउने कार्यसूचीमा उल्लेख छ ।
चौतर्फी विरोध भएपछि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी थिइन् ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #नागरिकता विधेयक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्