Techie IT
बुधबार, कात्तिक २६,२०८३

दार्चुलामा जिप दुर्घटना ५ जनाको मृत्यु


गोकुलेश्वरबाट दार्चुलाका लागी छुटेको से १ ज–५५१ नम्बरको जिप उल्लानीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

दुर्घटनामा परी ४ पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । अन्य २ पुरुष, ३ महिला र चालक समेत घाइते भएका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र थप विवरण आउन भने बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दार्चुलामा जिप दुर्घटना ५ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्