Techie IT
बुधबार, मंसीर ३,२०८३

राष्ट्रिय युवा संघले उठायो कालोपुलको फोहोर


काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कालोपुल क्षेत्र वरपरको फोहोर उठाएको छ। युवा संघले काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा रहेको फोहोर उठाएको हो ।

कालोपुल क्षेत्रमा बांकी रहेको फोहोर भोली उठाइने युवा संघका केन्द्रिय सदस्य प्रेम दाहालले बताउनुभयो । काठमाडौ उपत्यकामा फोहोर बढेपछि एमाले निकट राष्ट्रिय युवा संघ नेपालले फोहोर उठाउन थालेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय युवा संघले उठायो कालोपुलको फोहोर


तपाईको कमेन्ट लेख्नुहोस्