Techie IT
बुधबार, मंसीर ३,२०८३

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


बाँके । नेपालगंज उपमहानगरपलिका–२० राझाँ चोकमा भे.५ प २०३२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय ललित प्रसाद शर्मा रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्