Techie IT
मंगलबार, असार २३,२०८३

ठिमीबाट करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल चोरी


भक्तपुर । मध्यपुरठिमी नगरपालिका–२ तेर्सेटार कालीमाटी टोल डेरा गरी बस्ने प्युठान खैरा नगरपालिका–१ घर भएका ४० वर्षीय सपना थापाको कोठामा चोरी भएको छ ।
नगद १० हजार र सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल चोरी, #धनमाल चोरी


तपाईको कमेन्ट लेख्नुहोस्