लैनचौर वृतको प्रमुखमा गणेश बम, दाहाल केन्द्रिय अनुसन्धान व्युरो महाराजगन्जमा
काठमाडौं । लैनचौर प्रहरी वृतका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी नायव उपरीक्षक दुर्गा नाथ दाहालको सरुवा भएसङै लैनचौर प्रहरी वृतको प्रहरी प्रमुख फेरिएका हुन्।
दाहालको स्थानमा डिएसपी गणेश बम आएका छन्। बम कर्णाली प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए ।
दाहाललाई भने लैनचौरबाट केन्द्रिय अनुसन्धान व्युरो महाराजगन्ज सरुवा गरिएको छ ।
आज दाहालको विदाई र बमको लैनचौर प्रहरी वृतमा ईन्ट्री भएको हो । दुबै जना लाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #केन्द्रिय अनुसन्धान व्युरो महाराजगन्ज, #डिएसपी गणेश बम, #प्रहरी नायव उपरीक्षक दुर्गा नाथ दाहाल, #लैनचौर वृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्