महाअभियोगको चेतावनीसहित तरुण दलले माग्यो राष्ट्रपतिको राजीनामा
काठमाडौं, । संवैधानिक अधिकार प्रयोग गरेर नागरिकता विधेयक फिर्ता गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरिएको छ ।
सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले महाअभियोगसम्मको चेतावनी दिदै राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो । संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले संसदमै फिर्ता गरेको भन्दै आक्रोशित भएको तरूण दलले राजीनामा मागेको हो ।
विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रतिनिधि सभामा फिर्ता पठाइएको उल्लेख छ ।
हेर्नुहोस्– अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्ति–
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #नेपाल तरूण दल, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्